Monday, April 6, 2015

प्रचण्डका छोरी र ज्वाईं एकाबिहानै काठमाण्डुबाट पक्राउ, बन्दकर्तामाथि प्रहरी दमन

काठमाण्डु, २४ चैत- प्रहरीले एकीकृत माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल र ज्वाईं सागर केसीसहित आधा दर्जन बन्दकर्तालाई काठमाण्डुबाट पक्राउ गरेको छ ।
तीन दिने आमहड्तालको पहिलो दिन बन्द गराउन सडकमा उत्रिएलगत्तै उनीहरु बिहान ६ बजे बानेश्वरबाट पक्राउ परेका हुन् । पक्राउ परेकालाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा